अनाथ बालक परियारलाई चेक हस्तान्तरण

एसओएस बालग्राम इटहरीका अनाथ बालक आषिक परियारलाई डेढ लाखको शैक्षिक सहयोग चेक हस्तान्तरण गर्दै मिस हङकङ टिम तथा मिस नेपाल फस्ट रनरअप नेहा राई । तस्बिर: याम प्रधान